गतिविधि

म रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैन : राष्ट्रपति

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताए । उनले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु । मेरो …

म रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैन : राष्ट्रपति Read More »